१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

विद्युतीय गाडीलाई छुट दिने नीतिले ३५ अर्ब राजस्व घट्यो :अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रोत्साहनको रुपमा बिद्युतीय सवारीलाई छुट दिँदा त्यसको असर राजश्वमा परेको बताएका हुन् । राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ ।उनले भने,…