१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सुनको मूल्य फेरी बढ्यो, आज तोलाको कति ?

काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको थियो । चाँदीको मूल्य…