११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

कुश्मिसेरा–रांखानी सडक निर्माणमा लापरबाही 

गलकोट । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–रांखानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । जैमिनी नगरपालिकाको…