२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

तरकारी खेती गरेर वार्षिक डेढ लाखसम्म आम्दानी

कैलाली । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय रानाले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। राना विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले ११ कठ्ठा जग्गामा तरकारी…