२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

‘एक पालिका, एक खेल मैदान’ योजनामैै सीमित

बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन। खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन। स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन।खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन्। बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनेको एक दशक बित्न लागेको…