९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एनसेल फाउन्डेसनको घोषणा 

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गरेको छ । एनसेल २० वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा फाउन्डेसनको घोषणा गरिएको हो फाउन्डेसनका तीन उद्देश्य राखिएको छ । पहिलो, सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्तिलाई फाउन्डेसनमार्फत सहयोग गरिनेछ । दोस्रो, ‘डिजिटल डिभाइड’का निम्ति काम गरिनेछ । तेस्रो, स्वस्थ र दिगो…