८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रधानमन्त्री आफ्नै प्रतिबद्धताबाट पछि हटे, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको बिजुली काट्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तत्काल काट्न निर्देशन दिएका छन्। उनले दुई महिनाअघि आफैंले उद्योगीसामु गरेको प्रतिबद्धताविपरीत बिहिबार एकाएक लाइन काट्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त समीक्षा बैठकमा उनले विद्युतको बक्यौता नतिर्नेलाई कारबाहीको…