२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिनमा पनि बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिनमा पनि बृद्धि भएको छ । सुनको मूल्य आज तोलामा एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।…