२८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026

चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्यांकन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिँदै

काठमाडौं । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्यांकन’ (भीएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैंगिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहरलगायत क्षेत्रलाई समावेश गर्दै नगरपालिकाले एक वर्षको प्रयासबाट सो प्रतिवेदन बनाएको हो । ती क्षेत्रलाई मुख्य…