२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

सुनको मूल्यमा गिरावट, आज तोलाको कति ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,…