२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

पहिरोले हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो आउँदा हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध भएको छ । गएरातीदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडाकाठमाडौँ जोड्ने सबैभन्दा छोटो मातातीर्थ-चखेल,महालक्ष्मी खोला हेटौंडा सडकखण्ड, सिस्नेरी(दक्षिणकाली सडकखण्ड र कान्तिलोक पथ अवरुद्ध बनेको हो । इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी दोभान नजिक र चखेल देउराली खण्डमा पहिरो गएको वडा अध्यक्ष दुतराज तितुङले जानकारी…