५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

ताइवानमा २५ बर्ष यताकै शक्तिशाली भुकम्प, ४ जनाको मृत्यु

ताइवान । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । अमेरिकी भौगर्भिक अध्ययन निकाय युएसजीएसले ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा…