३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा । ‘जेनजी’ आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । खोजतलासका क्रममा उनलाई आइतबार ९मंसिर ७० घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ…