२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

बाँके कारागारबाट भागेका ४७ बालबन्दी र कैदी पक्राउ

नेपालगन्ज । बाँकेको दुईवटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीहरुमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधार गृहबाट भागेका १९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परेको तथा…