२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा १४ हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहूँचबाट बाहिर रहेकाहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ कार्यक्रम सञ्चालन गरेको हो ।देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा…