तनहुँ । तनहुँ प्रहरीले लागूऔषध सहित एकै दिनमा तीन जना पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालयको टोलीले आँबुखैरेनी गाउँपालिकाको दुई स्थानबाट पक्राउ गरिएको हो। आँबुखैरेनी गाउँपालिका–२ ढकालटारबाट सोही ठाउँ बस्ने वर्ष ३४ को जीवन भन्ने गिरबहादुर मगरले हरियो रङगको फेन्सी झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक…