काठमाडौँ । आज भारतीय र नेपाली ठूलो गोलभेँडाको भाउ समान छन्। हिजो नेपालीभन्दा भारतीय ठूलो गोलभेँडा किलोमा १० रूपैयाँ महँगो थियो। नेपाली ठूलो गोभेँडाको भाउ ४० देखि ५० रूपैयाँ र भारतीय ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो थियो। आज नेपाली गोलभेँडाको भाउ स्थिर र भारतीय गोलभेँडाको भाउ १० रूपैयाँले घट्दा दुवैको मूल्य समान…