२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

काठमाडौँ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० उपलब्ध गराएका थिए। सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ। उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट…