काठमाडौँ । क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका थिए ।आजको खेलमा नेपालका लागि सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरे यसअघि कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली…