काठमाडौँ । चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालान गरिने भएको छ ।बुधबार चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटी बीच सम्झौता भएको हो ।चन्द्रागिरि नगरपालिका वडा नं ४ को प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन हुनेछ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ भ्, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ…