४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

अमेरिकाका ११ सहरमा प्रस्तुति दिँदै दुर्गेश थापा

गण्डकी । दसैंअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक। प्रस्तुति दिनेछन्। गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको सांगीतिक। यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टंगिनेछ। ‘आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु,’ गायक थापाले…