४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ। बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनुभयो। उहाँले अहिले कांग्रेस ठुलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने…