काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आइतबार ९कात्तिक २० सुनको मूल्यमा उक्त गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावल सुन…