२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

मुगुमा ९५ प्रतिशत नागरिक स्थायी विद्युत् सुविधाबाट बन्चित, युवाले ऊर्जा मन्त्री घिसिङलाई दिए ‘झरो’ उपहार

काठमाडौँ - कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन स्थानीय युवाहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । स्थानीय आशिष देवकोटाको नेतृत्वमा गएको टोलिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतीकात्मक ‘झरो’ उपहार दिएका छन्। युवाहरूका अनुसार करिब ७० हजार जनसंख्या…