४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

तोलामा २४ सयले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौं । सुनको मूल्य मूल्य लगातार उकालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुन तोलामा २४ सय बढेको हो ।आजको मूल्य एक तोला सुनको तीन लाख तीन हजार ८०० रुपैयाँ रहेको छ ।शुक्रबार ९माघ ९० तीन लाख एक हजार ४०० रुपैयाँ कायम थियो ।