काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अहिले केही स्थानमा बाहेक देशैभर मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।हिमाली क्षेत्रका १५ जिल्लाका मतपत्र मध्ये अव तीन जिल्लाको मतपत्र मात्र मतगणना स्थलमा पु¥याउन बाँकी रहेको जानकारी दिनुहुँदै सहायक प्रवक्ता कुलबहादुर जिसीले मौसम अनुकूल भएसँगै ती जिल्लाका मतपत्र पनि ढुवानी हुने बता्रए । जसका लागि सम्बन्धित जिल्लाका…