२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २७)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ…