२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

सुनको मूल्य तोलामा ९ सयले गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा तोलाको ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार…