४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

तराईमा मध्याह्नसम्म हुस्सु लाग्ने, अन्यत्रको मौसम सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार ९पुस २७० मा तराई भू(भागका केही स्थानमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ । महाशाखाले आइतबार मौसमसम्बन्धी जानकारी दिँदै यस्तो जानकारी दिएको छ । आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा बदली हुने पनि महाशाखाले जानकारी दिएको छ । बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।…