४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँ अगाडी सञ्चालनमा नआउने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दशै अगाडी सञ्चालनमा नआउने भएको छ । सरकारले दसैँ र तिहारलगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउने भनिए पनि अझै त्यसको टुङ्गो लाग्न सकेको छैन । दसैँ सुरु भएको दुई दिन बितिसक्दा पनि सो सुरुङमार्ग सञ्चालनबारे टुङ्गो लाग्न नसकेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालयमा असोज ४…