२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

चितवनमा बढी भाडा असुल्नेलाई कारबाही

चितवन । काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि चितवन प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरूलाई कारबाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, नारायणगढको पुलचोक, पोखरा बसपार्क…