५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुख्खा पहिरोले मुस्ताङमा दैनिक यात्रुलाई सास्ती

मुक्तिनाथ । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा माथिबाट सुख्खा पहिरोले सडक अवरुद्ध भयो । शनिबार बिहान मर्मपछि एकतर्फी सञ्चालनमा आएको छ । यसअगाडी सोही स्थानमा चारपटकसम्म सडक अवरुद्ध भएको थियो । उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग कागखोला, ताङ्वे खोला र मुस्ताङ गेटमा बाढीपहिरोले देनिकजसो सास्ती हुने गरेको छ । सामान्य…