वीरगन्ज । पर्सामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । एउटा होटेलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगन्ज महानगरपालिका–११, रानीघाटका नौवर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार, होटेलको तेस्रो तलास्थित स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । प्रशिक्षक र…