३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

टेलिकमको प्रिपेड मोबाइल नम्बर अनलाइनबाटै नामसारी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो विवरण अनलाइनबाटै अध्यावधिक गर्न सक्ने सेवा सुरु गरेको छ । गएको पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण सुरु गरिएको थियो । कम्पनीको २२औँ वार्षिकोत्सवका अवसरमा यही माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । आफ्नो नाम वा अरू…