२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेक सबै पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार, मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि…