१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

इजरायल र हमासबीच युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता

काठमाडौं । इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ । सम्झौता १९ जनवरीबाट सुरु हुने बताइएको छ । इजरायल र हमासले १५ महिनाको युद्धपछि गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमति जनाएको मध्यस्थकर्ता कतार र अमेरिकाले पनि पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ण युद्धविराम, गाजाबाट इजरायली…