२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

विश्वविद्यालयले ‘थेसिस’को नतिजा रोकिदिँदा २९ विद्यार्थी समस्यामा

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन्। कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको बताए। ुहामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका…