३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियो । दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे ९कोरियाली समय० अनुसार उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी…