रसिया । रसियाका तर्फबाट युक्रेनसँग लडिरहेका १ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी दक्षिण कोरियाले गरेको छ । उत्तर कोरियाले आफ्ना १० हजार सैनिक रसिया पठाएको र ती सैनिकलाई रसियाले युक्रेनसँगको युद्धमा प्रयोग गरिरहेको दावी दक्षिण कोरियाकासाथै अमेरिका र बेलायतले गर्दै आएका छन् । मृत्यु हुनेमा उच्च सैन्य अधिकारीसमेत रहेको बताइएको छ ।…