१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नाइजेरिया र भारत आर्थिक, रक्षा सम्बन्ध बढाउन सहमत

नाइजेरिया । नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षालगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतबद्धता गर्दै बलियो रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएका छन् । नाइजेरियाको राजधानी अबुजामा भएको भेटवार्तामा नाइजेरियाका राष्ट्रपति बोला टिनुबु र पश्चिम अफ्रिकी देशको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्धको लडाइँ, सामुद्रिक सुरक्षा र…