१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिन बालुवाटार पुगेपनि राजीनामा नदिई फर्किएका छन । प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन्। प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए। सोही आग्रहमा उनीहरुले राजीनामा नदिइ फर्किएको प्रमुख सचेतक सन्तोष परियारले बताए । दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति…