४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनको मूल्यमा सामान्य बढ्यो, आज तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार…