२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

भारतमा सम्पन्न मतदानको मतगणना सुरु, नतिजा आजै सार्वजनिक हुने

काठमाडौं । भारतमा लोकसभा निर्वाचन अन्तर्गत् सात चरणमा सम्पन्न मतदानको मतगणना आज सुरु हुँदैछ । नतिजा आज नै सार्वजनिक हुने बताइएको छ । भारतमा केन्द्र सरकारको नेतृत्व कसले गर्छ भनेर निर्वाचन परिणामलाई व्यग्रताका साथ पर्खिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) केन्द्रमा लगातार तेस्रो कार्यकालको प्रतीक्षामा…