काठमाडौं। कुमारी बैंकले सूचना प्रविधि क्षेत्रलाई उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कोषले कोषले बैंकमार्फत सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’को पोर्टफोलियो सुरक्षण गर्नेछ। सम्झौतापछि यी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न थप सहज…