२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सञ्चयकोषमा योगदानकर्ताका दम्पतीले पनि अब उपचार खर्च पाउने

काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आउँदो फागुन १ गतेदेखि लागु हुने गरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउने गरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम एक लाखसम्म र…