१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुनेछ र वैशाख २६ गते समाप्त हुनेछ ।तालिकासहित