२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

स्वास्थ्य मन्त्रालयले भन्छ कोरोनाको नयाँ सब(भेरियन्टको जोखिम बढ्यो, सतर्क बनौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को नयाँ सब(भेरियन्ट जेएन।१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब(भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो। ुकोभिड(१९ को नयाँ सब(भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा…