१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

नेप्सेसँगै घट्यो कारोबार रकम 

काठमाडौं । केही दिनदेखी घटेको सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.२४ अंकले घटेर परिसूचक २१५५.८२ बिन्दु कायम भएको छ । बजारमा सामान्य गिरावट आउँदा पनि कारोबार रकममा भने सुधार देखिएको छ । २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख…