३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

तरकारी किन्न जादैँ हुनुहुन्छ ? बुझेर जान्नुहोस् ।

काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य घटेको छ । आज कालीमाटी फलफूल तथा तरकारी बिकास समितिलेआज नेपाली रातो आलुको भाउ ३६ देखि ३८ रूपैयाँ प्रतिकिलोतोकेको छ। त्यस्तै भारतीय रातो आलुको भाउ स्थिर छ। हिजो ३० देखि ३२ रूपैयाँमा कारोबार भएको भारतीय रातो आलुको भाउ आज पनि उही छ। आज पिँडालुको भाउ ७६…