३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

गोली, पेस्तोल र लागू औषधसहित चारजना पक्राउ

हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टबाट प्रहरीले बाजुराको हिमाली नगरपालिका–१ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी ९सुस्ता पूर्व०को कावासोती नगरपालिका–…